0 shares
दाङको घोराही उपमहानगरपालिका-१३ स्थित सेवार बासबोटकी स्थानीय बृद्धा तोरीको साग टिप्दै । सिजनमा तोरीको साग टिपेर हिउँदमा खानको लागि सुकाएर राख्ने गर्दछन ।तस्बिर : रासस