![आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Kalimati_Tarakari_Bazar_pdtOjTa015.png)
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ११० र गोलभेँडा सानो लोकलको ११० रुपैयाँ तोकिएको छ ।
यसैगरी आलु रातोको ८०, आलु सेतोको ६०, प्याज सुकेको भारतीयको १२५, टाटे सिमीको ७० रुपैयाँ कायम भएको छ ।
यसैगरी तरुलको १००, अनारको ४८०, तामाको १००, जुनारको ३५० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः