३१ असार २०८३, बुधबार

कालीकोट दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार

कात्तिक २५, २०८१
काठमाडौं
कालीकोट दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार

आइतबार दिउँसो कालीकोटमा भएको जीप दुर्घटनाका घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। 

कालीकोटको पलाँता गाउँपालिका-३ स्थित राडुनेटामा बोलेरो जीप दुर्घटना परेर घाइते भएका सात जनालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको छ।

थप घाइतेको उद्धारका लागि हेलिकोप्टर घटनास्थल पुगेको छ। दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्