२४ असार २०८३, बुधबार

दरबारमार्गमा फुटपाथ विस्तार गर्दै काठमाडौं महानगर [तस्वीरहरू]

मंसिर १६, २०८१
काठमाडौं
दरबारमार्गमा फुटपाथ विस्तार गर्दै काठमाडौं महानगर [तस्वीरहरू]

काठमाडौं महानगरपालिकाको फुटपाथ विस्तार कार्यक्रम अन्तर्गत अहिले दरबारमार्ग क्षेत्रमा धमाधम काम भइरहेको छ । 

फुटपाथ विस्तार अन्तर्गत महानगरले ढल व्यवस्थापन, विद्युतीय तार भूमिगत गर्ने र बोटबिरुवा संरक्षणका काम गरिरहेको छ । 

प्रमुख व्यापारिक केन्द्र दरबारमार्गमा फुटपाथ साँघुरो हुँदा सर्वसाधारणलाई हिँड्न समेत सास्ती हुने गरेको थियो । अब फुटपाथ फराकिलो भएसँगै पैदलयात्रीलाई हिँड्न सहज हुने महानगरले बताएको छ । 

हेर्नुहोस् तस्वीरहरू :

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्