75 shares
नुवाकोटको ककनी गाँउपालिका–२ स्थित ओख्लेमा स्थानीय किसानले गरेको व्यावसायिक स्ट्रबेरी खेती । यहाँ स्ट्रबेरी प्रतिकिलो रु ६०० देखि रु एक हजारसम्ममा खरिद बिक्री भइरहेको छ । तस्वीर : रामहरि न्यौपाने/रासस