३२ असार २०८३, बिहीबार

विवाह पञ्चमी महोत्सव

मंसिर २१, २०८१
काठमाडौं
विवाह पञ्चमी महोत्सव

विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधामस्थित ब्राहविघा रङ्गभूमि मैदानमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जनकनन्दिनी माता सीताको स्वयम्बर हेर्ने भक्तजनको भीड । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीराम र सीताको पूजा आराधनासहित प्रतीकात्मकरूपमा विवाह गरिदिएर मनाइन्छ । तस्वीर : अमरेन्द्रकुमार यादव/रासस

null

null

salt training

कमेन्ट गर्नुहोस्