4 shares
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा बिहीबार कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदै पशु स्वास्थ्य प्राविधिक । आँबुखैरेनी गाउँपालिकाको आयोजनामा बिहीबार २३ वटा कुकुर, बिरालोलाई खोप लगाइएको छ। तस्वीर : कृष्ण न्यौपाने/रासस