0 shares
नुवाकोट र रसुवाको संगमस्थल उत्तरगयाधाम, वेत्रावतीमा पितृको नाममा ङो (श्राद्ध) गर्दै बौद्धमार्गी । हरेक वर्ष यहाँ ठूलो सङ्ख्यामा पौषशुक्ल औँसीको दिन हिन्दू र बौद्ध धर्मालम्बीले पितृ तर्पण, सिदा दान र पिण्ड दान गर्ने गरेका छन् । तस्बिर : रासस