२४ असार २०८३, बुधबार

स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण

पुस १९, २०८१
काठमाडौं
स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण

स्वास्थ्य बीमा क्षेत्र सुधारका लागि गठित समितिले आफ्नो प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेको छ।

शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक शम्भु आचार्यले प्रतिवेदन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा समितिका अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

समितिले स्वास्थ्य बीमा क्षेत्रलाई थप प्रभावकारी र दिगो बनाउने उपायहरूको सिफारिससहित प्रतिवेदन तयार पारेको छ।

प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले यसले स्वास्थ्य बीमा प्रणाली सुधारमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्