०८ साउन २०८३, शुक्रबार

जाजरकोटका इन्जिनियरहरू मुस्ताङमा

पुस २०, २०८१
मुस्ताङ
जाजरकोटका इन्जिनियरहरू मुस्ताङमा

जाजरकोट बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनीयरिङ तेस्रो वर्षमा अध्ययन गर्ने २८ जना विद्यार्थी र पाँच जना शिक्षक एक हप्ताका लागि मुस्ताङको वातावरण, प्राकृतिक सुन्दरता र यहाँको वस्तुस्थितिको बारेमा हेर्न र बुझ्न मुस्ताङमा शैक्षिक भ्रमणका लागि पुगेका छन्। तस्वीर : सुशीलबाबु थकाली/रासस   

salt training

कमेन्ट गर्नुहोस्