२४ असार २०८३, बुधबार

माघे सङ्क्रान्तिका लागि बिक्रीमा राखिएका तरुल

पुस २५, २०८१
काठमाडौं
माघे सङ्क्रान्तिका लागि बिक्रीमा राखिएका तरुल

माघे सङ्क्रान्ति पर्वको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड पिँडालुले बजार शुरू भएको छ । अहिले कालिमाटी फलफूल तथा तरकारी बजारमा वन तरुल प्रतिढक ४५० रूपैयाँ, सिमल तरुल २५०, नीलो तरुल ४००, सखरखण्ड ४००, आकाशे तरुल ५०० र घर तरुल ४०० रूपैयाँमा कारोबार भइरहेको छ। 

null

null

salt training

कमेन्ट गर्नुहोस्