२६ असार २०८३, शुक्रबार

डडेल्धुराको उग्रतारा भगवती मन्दिर

पुस २९, २०८१
काठमाडौं
डडेल्धुराको उग्रतारा भगवती मन्दिर

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–८ मा  अवस्थित उग्रतारा मन्दिर । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्ति पीठ उक्त मन्दिर सदरमुकामबाट करिब पाँच  किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टीको अग्लो विशाल तथा रमणीय फाँटमा रहेको छ । तस्वीर : ममता भट्ट/रासस

salt training

कमेन्ट गर्नुहोस्