63 shares
शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा आइतबार साँझ देखिएको पुस शुक्लपक्षको पूर्णिमाको पूर्ण चन्द्रमा । आजदेखि थारु समुदायको माघी पर्व सुरु भएको छ । तस्बिरः रासस