0 shares
पाल्पा, गुल्मी र स्याङजाको सङ्गमस्थलमा रहेको प्रसिद्ध रिडिधाममा कालीगण्डकी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल । यो पुलले तीन जिल्लालाई जोड्ने हुँदा यसलाई तीनमुखे पुल पनि भन्ने गरिन्छ । तस्बिर-रासस