56 shares
बैतडीको पाटन नगरपालिका र सुर्नया गाउँपालिकाको सिमानामा अवस्थित पाताल भूमेश्वर गुफा । यो गुफा परीक्षणका क्रममा करिब ८०० मिटर भित्रसम्म व्यक्ति गएको तर गुफा भने नटुङ्गिएको पर्यटन व्यवसायी मायाप्रकाश भट्टले बताए । तस्वीर : धर्मेन्द्र झा/रासस