३१ जेठ २०८३, आइतबार

वैवाहिक बन्धनमा बाँधिए चर्चित र्‍यापर रफ्तार

माघ १८, २०८१
काठमाडौं
वैवाहिक बन्धनमा बाँधिए चर्चित र्‍यापर रफ्तार

चर्चित भारतीय र्‍यापर रफ्तार वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले मनराज जवन्दासँग विवाह गरेका हुन्। 

मनराज पेशाले स्टाइलिस्ट र फिटनेस प्रोफेशनल हुन् भने कोलकातामा जन्मिएकी उनले केही म्युजिक भिडिओमा समेत अभिनय गरेकी छन्।

यसअघि रफ्तारले सन् २०१६ मा कोमल बोहरासँग विवाह गरेका थिए। तर उनीहरूले ५ वर्षअघि सम्बन्ध विच्छेद गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्