२९ असार २०८३, सोमबार

टिप्ताला भञ्ज्याङमा पुग्यो पहिलोपटक मोटरसाइकल

माघ १९, २०८१
काठमाडौं
टिप्ताला भञ्ज्याङमा पुग्यो पहिलोपटक मोटरसाइकल

समुद्र सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङमा पहिलोपटक मोटरसाइकल पुगेको छ ।

राष्ट्रिय गौरवको आयोजना तमोरकोरिडोर सडक विस्तारले भारत–नेपाल–चीनलाई जोडेको छ ।

भारतको विराटनगर रानीबाट तमोर कोरिडोर हुँदै उत्तर–दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सिमाना टिप्ताला जोडिएको छ ।

दुई सय ९२ किलोमिटर लामो यो सडक भारत–नेपाल–चीन जोड्ने छोटो मार्गका रूपमा लिइन्छ ।

तस्वीरहरू : दिलकुमार लिम्बू/रासस

null

salt training

कमेन्ट गर्नुहोस्