२१ असार २०८३, आइतबार

शालीनदी मेलामा भक्तजनको भीड

माघ २६, २०८१
काठमाडौं
शालीनदी मेलामा भक्तजनको भीड

काठमाडौंको शङ्खरापुर नगरपालिका–७ साँखुस्थित माधवनारायण शालीनदी मेलामा शनिबार दिउँसो आएका भक्तजन । एक महिनासम्म लाग्ने यस मेलामा ब्रत बस्ने र स्नान गर्न जानेहरूको भीड लाग्ने गर्छ । तस्वीर :  नवीन पौडेल/रासस

null

salt training

कमेन्ट गर्नुहोस्