३१ असार २०८३, बुधबार

भक्तपुरको पुलिकिसी नाच

माघ २७, २०८१
भक्तपुर
भक्तपुरको पुलिकिसी नाच

मध्यपुर थिमी नगरपालिका-७ नगदेशमा आइतबार पुलिकिसी नाच प्रस्तुत गरिँदै । माघ शुक्ल द्वादशीका दिन निकाल्ने पुलिकिसी नाच विभिन्न कारणले गर्दा बाह्र वर्षपछि प्रदर्शनमा ल्याइएको जनाएको छ । नाच नगदेशको लाछिटोलस्थित सिद्बीगणेश मन्दिर प्राङ्गणबाट शुरू भई वाननी, छ्वास,ध्वाकसि, त्वागा, न्यागाचालगायतका टोलमा परिक्रमा गरिने छ । तस्वीर : रत्न श्रेष्ठ/रासस   

salt training

कमेन्ट गर्नुहोस्