0 shares
सिरहाको लहान नगरपालिका—१७ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको देवीदह । ६ हेक्टर क्षेत्रफलमा फैलिएको यस पोखरी संरक्षण र संवर्द्धनको अभावमा कुरुप बन्दै गएको छ । तस्बिर-रासस