0 shares
काठमाडौँको साँखुस्थित सालिनदी क्षेत्रमा बुधबार श्रीस्वस्थानी व्रत तथा माधवनारायण मेला भर्न आएका भक्तजनको घुइँचो । प्रत्येक वर्ष एक महिना चल्ने श्रीस्वस्थानी व्रत तथा माधवनारायण मेलाको आज समापनको दिन हो । तस्बिर : रासस