०७ साउन २०८३, बिहीबार

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फागुन १६, २०८१
काठमाडौं
ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले घटेर रु एक लाख ६८ हजार १०० कायम भएको छ ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ ।

चाँदीको मूल्य प्रतितोला रु एक हजार ९१५ मा कायम भएको छ ।

कमेन्ट गर्नुहोस्