88 shares
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरे क्षेत्रमा रहेको धार्मिक पर्यटकीय क्षेत्र मुडाकामा लागेको मेला (जात्रा) । प्रत्येक वर्ष फागुन शुक्लपक्षको नवमी तिथिमा मुडाकामा मेला लाग्ने गर्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस