२२ असार २०८३, सोमबार

झोलुङ्गे पुल तर्दै खच्चड

फागुन २७, २०८१
डोल्पा
झोलुङ्गे पुल तर्दै खच्चड

डोल्पाको मुड्केचुला गाउँपालिका–३ र ४ को बीचमा जगदुल्ला खोलामाथि रहेको झोलुङ्गे पुल तर्दै खच्चडहरू । स्थानीयहरू यही पुल भएर जगदुल्ला र मुड्केचुला गाउँपालिका आवातजावत गर्ने गर्दछन् । तस्वीर : हेमन्त केसी/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्