३० असार २०८३, मंगलबार

होलीका सामग्री किनमेल गर्दै सर्वसाधारण

फागुन २९, २०८१
दाङ
होलीका सामग्री किनमेल गर्दै सर्वसाधारण

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित बैंक रोडमा होलीका लागि बिक्रीमा राखिएका सामग्री किनमेल गर्दै सर्वसाधारण । पहाडी जिल्लाहरूमा होली पर्व बिहीबार मनाइयो भने दाङसहित तराईका जिल्लामा शुक्रबार मनाइन्छ । तस्वीर : कुलदीप न्यौपाने/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्