0 shares
दाङको घोराही उपमहानगरपालिका–४ स्थित बारहाङ्गेमा निर्माण गरिएको कृत्रिम सहरे जलाशय । चार मिटर गहिरो तथा दुई विगाहा क्षेत्रफलमा फैलिएको जलाशयमा बर्खाको पानी जम्मा गरेर यस ठाउँको ८० विगाहा जमिन सिँचाइ हुँदै आएको छ । तस्वीर : कुलदीप न्यौपाने/रासस