०२ साउन २०८३, शनिबार

चैतमा पनि बोटमै रहेको सुन्तला

चैत १२, २०८१
म्याग्दी
चैतमा पनि बोटमै रहेको सुन्तला

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापको बगैँचामा चैत महिनामा बोटमै रहेको सुन्तला । समयमा बिक्री नभएको साना दाना सुन्तलालाई बेमौसममा जुस बनाएर बिक्री गर्न घरापका कृषकले चैतसम्म सुन्तला नटिपेर बोटमै राखेका हुन् । तस्वीर : सन्तोष गौतम/रासस 
 

salt training

कमेन्ट गर्नुहोस्