63 shares
मनाङको ङिस्याङ गाउँपालिका–५ मुङ्जेस्थित खेल मैदानमा चर्दै गरेका याकचौंरी । खेतीपाती थन्काएपछि खर्काबाट गाउँ ल्याएका याकचौंरी माथि खर्कतिर लैजाने गर्दछन् भने जिल्लाभर चार हजार ८५३ वटा याकचौंरी रहेका छन् । तस्वीर: नवीन लामिछाने/रासस