०८ साउन २०८३, शुक्रबार

सेतो मच्छिन्द्रनाथको रथ

चैत २४, २०८१
काठमाडौं
सेतो मच्छिन्द्रनाथको रथ

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ आइतबार असनबाट तानेर हनुमाढोका परिसरको कालभैरव अगाडि पुर्‍याउँदै । रथ जात्रा हिजो तीनधारा पाठशालाबाट असनसम्म पुर्‍याइएको थियो । तस्वीर : रत्न श्रेष्ठ/रासस   

salt training

कमेन्ट गर्नुहोस्