44 shares
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ आइतबार असनबाट तानेर हनुमाढोका परिसरको कालभैरव अगाडि पुर्याउँदै । रथ जात्रा हिजो तीनधारा पाठशालाबाट असनसम्म पुर्याइएको थियो । तस्वीर : रत्न श्रेष्ठ/रासस