११ साउन २०८३, सोमबार

वरिष्ठ डेपुटी गभर्नर ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी

चैत २५, २०८१
काठमाडौं
वरिष्ठ डेपुटी गभर्नर ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । 

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

गभर्नर महाप्रसाद अधिकारी अवकाशमा गएपछि ढुंगानाले कामुको जिम्मेवारी पाएकी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्