नयाँ वर्षको पहिलो दिन सोमबार सर्लाहीको बागमती नगरपालिकास्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) परिसरमा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक मोटरबोटमा सयर गर्दै । पर्यटकको मनोरञ्जनको लागि ताल परिसरमा जेडस्की, स्काई साईकिलिङ, जीपलाइन निर्माण गरिएको छ । तस्वीर : सिङ्गबहादुर थापा/रासस