०७ साउन २०८३, बिहीबार

निषेधाज्ञा हटेपछिको वीरगञ्ज

बैशाख ५, २०८२
विरगञ्ज
निषेधाज्ञा हटेपछिको वीरगञ्ज

जिल्ला प्रशासन कार्यालय पर्साले आज शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएपछि वीरगञ्जको घण्टाघर क्षेत्रमा देखिएको सर्वसाधारणको चहलपहल । गत शनिबार दिउँसो हनुमान जन्मोत्सवमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएपछि वीरगञ्जमा निषेधाज्ञा लगाइएको थियो । तस्वीर : हिमाल लम्साल /रासस   
 

कमेन्ट गर्नुहोस्