२९ असार २०८३, सोमबार

शालग्राम सङ्ग्रहालयमा आन्तरिक पर्यटक

बैशाख ७, २०८२
काठमाडौं
शालग्राम सङ्ग्रहालयमा आन्तरिक पर्यटक

बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालग्राम सङ्ग्रहालय अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । पछिल्लो समय सङ्ग्रहालय अवलोकनका लागि त्यहाँ पुग्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ । तस्वीर : खेमराज गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्