२८ असार २०८३, आइतबार
रेशम पक्राउपछि बिथोलियो एकता

रेशम चौधरी पक्राउ परेपछि प्रज्ञा भवनमा नाराबाजी [तस्वीरहरू]

बैशाख १७, २०८२
काठमाडौं
रेशम चौधरी पक्राउ परेपछि प्रज्ञा भवनमा नाराबाजी [तस्वीरहरू]

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा नाराबाजी भएको छ । 

पार्टी एकताकै दिन रेशम पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले नाराबाजी गरेका हुन् ।  रमेश पक्राउ परेपछि बुधबारको एकता बिथोलिएको छ । एकता कार्यक्रम बिथोलिएपछि दुवै पार्टीका कार्यकर्ताहरूले नाराबाजी गरेका हुन्।

उनीहरूले ‘नागरिक जनमत पार्टी जिन्दावाद’, ‘रेशम चौधरीलाई रिहा गर’ भन्दै सरकारविरूद्ध नारा लगाएका छन् । 

पार्टीका नेताले सरकारले मधेश र थरूहटलाई एकठाउँ आउन नदिनका लागि यो चाल चलेको आरोप लगाएका छन् । 

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्