०७ साउन २०८३, बिहीबार

खुम्बुमा पर्यटकको चाप

बैशाख १८, २०८२
सोलुखुम्बु
खुम्बुमा पर्यटकको चाप

सगरमाथा क्षेत्रमा पर्यटको चाप उच्च भएको छ । मुख्य पर्यटकीय सिजन भएकाले यो समय सोलुखुम्बुको खुम्बु क्षेत्र पुग्ने पर्यटकहरु धेरै छन् । तस्वीर : सुवास दर्नाल/रासस   

कमेन्ट गर्नुहोस्