काभ्रेपलाञ्चोकको बनेपामा वैशाख पूर्णिमामा लागेको चण्डेश्वरी जात्राको रथ मङ्गलबार चण्डेश्वरीबाट बनेपा तीनधारातर्फ फर्काइँदै । सोमबार बेलुका तीनधाराबाट चण्डेश्वरी लगिएको रथ आज बिहान फर्काएर सोही ठाउँमा लगेर विसर्जन गरेसँगै जात्रा सम्पन्न हुन्छ । तस्वीर : पेमा लामा/रासस