२२ असार २०८३, सोमबार

हरियाली चैते धान खेती

बैशाख ३०, २०८२
तनहुँ
हरियाली चैते धान खेती

मुग्लिन–पोखरा सडक विस्तार आयोजना (पश्चिम खण्ड) अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६, छबिसेमा चार लेनको पृथ्वी राजमार्गको दायाँ–बायाँ हरियालीले ढाकिएको चैते धान खेती र प्रसिद्ध अकला मन्दिर क्षेत्र । तस्वीर: सागर गिरी/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्