२६ असार २०८३, शुक्रबार

पुम्दीकोटमा पर्यटक

जेठ १, २०८२
काठमाडौं
पुम्दीकोटमा पर्यटक

कास्कीको पोखरा महानगरपालिका–२२ स्थित धार्मिक पर्यटकीयस्थल पुम्दीकोटमा बिहीबार देखिएको पर्यटकीय चहलपहल । पछिल्लो समय पुम्दीकोटमा भारतीय पर्यटकको आकर्षण बढेको छ । तस्वीर : राम थापा/रासस

salt training

कमेन्ट गर्नुहोस्