०८ असार २०८३, सोमबार

अनधिकृत संरचना हटाउँदै ललितपुर महानगरपालिका [फोटोफिचर]

जेठ २६, २०८२
ललितपुर
अनधिकृत संरचना हटाउँदै ललितपुर महानगरपालिका [फोटोफिचर]

ललितपुर महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका घरमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ ।

विशेषगरी मूल सडकको छेउछाउमा निर्माण गरिएका घरमा हालिएको अनधिकृत पाली लगायतका संरचना हटाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । 

यो काम अब निरन्तर हुने उनले बताए । सोमबार शंखमुल क्षेत्रमा यस्ता संरचना हटाएको हो  । मंगलबारदेखि मंगलबजार, पुल्चोक लगायतका क्षेत्रमा रहेका यस्ता संरचना हटाइने हाछेथुले जानकारी दिए । 

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्