१६ असार २०८३, मंगलबार

तीनकुने घटनाका आरोपितको थुनछेक बहस जारी, प्रसाईंलाई अदालत पुर्‍याइयो [तस्वीरहरू]

जेठ २७, २०८२
काठमाडौं
तीनकुने घटनाका आरोपितको थुनछेक बहस जारी, प्रसाईंलाई अदालत पुर्‍याइयो [तस्वीरहरू]

तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईंलगायतलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

थुनछेक बहसका लागि मंगलबार प्रसाईंसहितलाई अदालत लगिएको हो । अहिले थुनछेक बहस जारी छ । 

प्रसाईंसहित हरि चौलागाईं, सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

null

गत १५ चैत गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।

null

null

null

null
 

salt training

कमेन्ट गर्नुहोस्