३१ असार २०८३, बुधबार

गलेश्वर धाम

जेठ २७, २०८२
काठमाडौं
गलेश्वर धाम

म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर धाम । मुक्तिनाथ प्रवेश द्वारको रूपमा रहेको बेनी नगरपालिका–९ गलेश्वरमा पर्ने यो स्थल नेपालको दोस्रो पशुपतिनाथका नामले समेत परिचित छ । गलेश्वर शिवालय नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल शिला माथि अवस्थित छ । तस्वीर : ध्रुवसागर शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्