१२ साउन २०८३, मंगलबार

दिल्लीको एक भवनमा भीषण आगलागी, सातौं तलाबाट हाम फालेका तीन बाबुछोरीको मृत्यु

जेठ २७, २०८२
काठमाडौं
दिल्लीको एक भवनमा भीषण आगलागी, सातौं तलाबाट हाम फालेका तीन बाबुछोरीको मृत्यु

भारतको राजधानी दिल्लीको द्वारका सेक्टरमा रहेको एक भवनमा भीषण आगलागी भएको छ ।

भवनको सातौं तल्लामा आज बिहान आगलागी भएको हो । 

आगलागीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा एक बाबु र दुई छोराछोरी छन् । 

आगलागी भएपछि भवनको सातौं तलाबाट हाम फालेका तीनै जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचारअनुसार आगो निभाउने प्रयास भइरहेको समाचारमा उल्लेख छ ।

आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्