१२ साउन २०८३, मंगलबार

कृष्णप्रसाद सिटौलाले झापाबाट मतदान गरे

मंसिर २१, २०७४
कृष्णप्रसाद सिटौलाले झापाबाट मतदान गरे

काठमाडौं २१, मंसिर – दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन् ।

झापा क्षेत्र–३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले क्षेत्र–१ कलवलगुढी आधारभूत विद्यालयबाट मतदान गरेका हुन् ।

यतिबेला झापाका सबै क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्