गत २०८१ चैत्र महिनामा भएको एसईई परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी भएको छ ।
नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक सानोठिमी भक्तपुरमा बसिरहेको छ ।
परीक्षा नियन्त्रक गणेश भट्टले आजै नतिजा सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए । बैठक सकिएलगत्तै नतिजा सार्वजनिक हुने उनले बताए ।
हेर्नुहोस्, लाइभ :