११ साउन २०८३, सोमबार

युक्रेनमा अहिलेसम्मकै ठूलो रुसी हमला

असार १६, २०८२
काठमाडौं
युक्रेनमा अहिलेसम्मकै ठूलो रुसी हमला

रुसले युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ । रुसले आइतबार राति ४७७ ड्रोन र ६० वटा मिसाइल प्रहार गरेको हो । 

रुसले एम/केएन-२३ ब्यालिस्टिक मिसाइल र क्रुज मिसाइलले आक्रमण गरेको हो । यद्यपि, युक्रेनी वायुसेनाले यीमध्ये ४७५ आक्रमणलाई रोकेको दाबी गरेको छ । 

रुसी आक्रमणसँगै ३ वर्ष पुरानो युद्ध अन्त्य गर्ने प्रयासमा ठूलो धक्का लागेको छ ।

युक्रेनको वायु सेनाले भनेको छ, 'रूसले युक्रेनमा कुल ५३७ हवाई हतियार प्रहार गर्‍यो, जसमा ४७७ ड्रोन र डिकोइ र ६० वटा मिसाइलहरू समावेश थिए।'

salt training

कमेन्ट गर्नुहोस्