०२ साउन २०८३, शनिबार

मनाङमा दीपक मनाङेको अग्रता

मंसिर २१, २०७४
मनाङमा दीपक मनाङेको अग्रता

मनाङमा स्वतन्त्र उम्मेदवार दीपक मनाङे राजीव गुरुङले अग्रता लिएका छन् । मनाङ प्रदेशसभा ख का स्वतन्त्र उम्मेदवार मनाङ्गेले १६१ मत ल्याएका छन् । यस्तै उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कर्मा गुरुङले १०५ मत ल्याएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्