०३ साउन २०८३, आइतबार

टिपरको ठक्करबाट साइकल चालकको मृत्यु

साउन २, २०८३
बुटवल
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु

बुटवलको राजमार्ग चौराहामा टिपरको ठक्करबाट ईभी साइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ बैंक रोड भैरहवा बस्ने ६० वर्षीय तारचन सुनार रहेका छन् ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिपरले सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर थम्मन जीसीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्