०८ साउन २०८३, शुक्रबार

खुल्यो मुग्लिन–नारायणगढ सडक, सावधानीपूर्वक यात्रा गर्न आग्रह

साउन ३, २०८३
काठमाडौं
खुल्यो मुग्लिन–नारायणगढ सडक, सावधानीपूर्वक यात्रा गर्न आग्रह

सवारीसाधन एकापसमा ठोक्किएपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान ७:१५ बजे  उक्त सडकखण्डको जलबिरेमा दुर्घटना भएपछि सवारी आवागमन प्रभावित भएको थियो । 

तर, दुर्घटनामा परेका बसलाई साइड लगाएपछि सडकखण्ड पुनः सञ्चालनमा आएको हो । 

null

सडक डिभिजनले चालकहरूलाई हतार नगरी, सीमित गतिमा र लेन अनुशासन पालना गर्दै सवारी सञ्चालन गर्न आग्रह गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्