३० जेठ २०८३, शनिबार
निगमको निर्णय

पेट्रोलको मूल्य एकैपटक ५ रुपैयाँ घट्यो

असार ३१, २०८२
काठमाडौं
पेट्रोलको मूल्य एकैपटक ५ रुपैयाँ घट्यो

नेपाल आयाल निगमले पेट्रोलको मूल्य एकैपटक प्रतिलिटर ५ रुपैयाँ घटाएको छ । 

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मध्यरातदेखि लागूहुने गरी पेट्रोलको मूल्य घटाएको हो । यस्तै डिजेल तथा मट्टितेलको मूल्य पनि १ रुपैयाँ घटेको छ । 

यससँगै अब पेट्रोलको मूल्य काठमाडौँ उपत्यकामा १६० रुपैयाँ र डिजेलको १४८ रुपैयाँ कायम भएको छ । 

भारतबाट घटेर आएकाले निगमले आन्तरिक बजारमा पनि मूल्य समायोजन गरेको हो।  
 

salt training

कमेन्ट गर्नुहोस्